भोलिदेखि कैलालीमा लक डाउन खुकुलो, बिहान ११ बजे सम्म बजार खुल्ने
June 04, 12:49
धनगढी, जेठ २२ – अव देखी जिल्लाभरी दैनिक बिहान ११ बजेसम्म व्यवसायीक कारोवार गरिने भएको छ । कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहबीच भएको छलफलमा व्यापार व्यवसाय सञ्चालन गर्ने सहमति भएको हो।
विहान ११ बजे सम्म व्यवसाय संचालनका लागी मौखिक सहमती भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले बिहान ११ बजे सम्म व्यवसाय सञ्चालन गर्ने सहमति गरेको कुवँरको भनाइ छ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 20, 12:28
September 21, 12:35
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा