नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४ हजार नाघ्यो

June 09, 4:26
धनगढी, २७ जेठ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ। मंगलवार ३ सय २३ जना संक्रमित थपिएकफो स्वास्थ्य मन्त्रालयले जनाएको हो।
मंगलवारसम्म ५ सय ८४ जना निको भएर घर फर्किएका छन् भने ३ हजार ४ सय ८७ जना उपचार गराइरहेका मन्त्रालयले जनाएको छ।
यस्तै, नेपालमा हालसम्म १ लाख ६३ हजार ३१ जनाको पिसिआर परीक्षण भएको जनाइएको छ।
September 30, 9:41
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 12:37
September 30, 11:58
September 30, 11:49
September 30, 11:42
September 30, 11:38
September 10, 3:22
September 11, 12:27
September 12, 1:39
September 13, 3:30
September 15, 9:51


सम्बन्धित वर्गका समाचारहरू
September 30, 11:49
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
September 29, 3:48
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा