साउन ८ गतेपछि विद्यार्थी अभिलेखिकरण गर्न पाइने

students
students
July 21, 10:59

साउन६,२०७७
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले साउन ८ पछि विद्यालयहरुलाई अभिलेखिकरण गर्न दिने भएको छ । सोमबार साझ बसेको मन्त्रिपरिषद्को बैठकले अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

यो भर्ना गर्ने निर्णय नभई विद्यालयले आफ्ना बालबालिकाको संख्या यकिन गर्ने आधार मात्र बनाएको जनाएको छ ।भर्ना गर्ने, शुल्क लिने जस्ता विषयमा विद्यालयहरुले स्थानीय सरकारबाट सहमती लिनुपर्ने बताइएको छ।

निजी तथा आवासीय विद्यालय सञ्चालकहरुका छाता संगठनहरुले विद्यार्थीहरुको अभिलेखिकरण गर्न पाउनु पर्ने माग राख्दै आएका छन् । साथै विद्यालयहरुले शुल्क लिन नपाउँदा आर्थिक तथा प्रशासनिक गतिविधि संचालन गर्न अफ्ट्यारो भएको भन्दै बक्यौता शुल्क उठाउने बाटो फुकाउन माग गर्दै आएका छन् । तर यो विषयमा कुनै ठोस निर्णय नभएको श्रोतले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा