आयोग तयारी सामग्री

आयोग
आयोग
July 21, 1:54

धनगढी६साउन,२०७७
लोकसेवा, शिक्षक सेवा तथा विभिन्न प्रतियोगितात्मक परीक्षामा उपयोगी हुने महत्त्वपूर्ण शैक्षिक सामान्य ज्ञान

१) नक्सा निर्माण गर्दा सबैभन्दा बढि आबश्यक पर्ने साधन कुन हाे ?
↪️ स्केल

२) प्लेटाेले दुई भागमा बाढेका शिक्षा कुन कुन हुन ?
↪️ प्राईमरी र माध्यमिक

३) अनाैपचारिक शिक्षा कार्यक्रम संचालन गर्दा हिमालमा प्रतिकक्षा कति विद्यार्थीहरु सहभागी हुनु अाबश्यक छ ?
↪️ १५-२० जना

४) सामाजिक परीक्षण समितिमा कति जना सदस्य रहन्छन् ?
↪️ ७ जना

५) "बुदाटिपाेट " ब्यक्तिगत अध्ययन बिधिकाे कतिअाै चरण हाे ?
↪️ तेस्रो

६) २०४८ सालमा प्रस्तावित माद्यमिक बिधालयकाे संख्या कति थियाे ?
↪️ २५६

७) राष्ट्रिय शिक्षा पद्धतिको याेजनाकाे पुर्णाबधी मुल्यांकन कति सालमा गरियाे ?
↪️ २०३७ सालमा

८) त्रिभुवन चन्द्र कलेजमा सुरुमा कुन संकायमा पठन पाठन भएको थियो?
↪️ अाईए र अाइएसी

९) "अबिकसितहरुका लागि शिक्षण विधि" भन्ने देन कसकाे हाे ?
↪️ फ्रेरे
१०) पाठ्यक्रमले विद्यार्थीहरुलाइ के गर्न मदत गर्छ ?
↪️ पथप्रर्दशन गर्न

११) एक शैक्षिक सत्रभरि न्युनतम कति दिन विद्यालय खुल्नपर्ने ब्यबस्था रहेको छ?
↪️ २२०

१२) शिक्षामा लगानीकाे अर्थ के हुन्छ ?
↪️ मानव संसाधनकाे बिकास

१३) सिकाईकाे स्थानान्तरण लाई ३ प्रकारले बिभाजन गर्ने कार्य कसले गरेका थिए ?
↪️ पुफेन बर्गर

१४) शिक्षालाई कहिले बाट एउटा छुट्टै बिधा वा पद्धति का रुपमा लिईयाे ?
↪️ १९ अाै शताब्दीबाट

१५) "The school is dead " भन्ने पुस्तक के संग सम्बन्धित छ ?
↪️ शिक्षामा सामाजिक नितिको परिवर्तन

१६) निजामती कर्मचारीकाे कार्य क्षमताकाे आधारमा बढुवा गरिने भन्ने ब्यबस्था निजामती सेवा नियमावली २०५० काे कति दफामा गरिएको छ?
↪️ दफा ७७

१७) निजामती कर्मचारीकाे तलब,भत्ता तथा अन्य सुबिधा पुनरावलोकन गर्नकाे लागि गठित पुनरावलोकन समितिमा अध्यक्ष बाहेक कतिजना सदस्य रहने व्यवस्था निजामती सेवा ऐनमा उल्लेख छ ?
↪️ २ जना

१८) लाेक सेवा अायाेगकाे अध्यक्ष हुन कति बर्ष उमेर पुगेको हुनुपर्छ ?
↪️ ४५ बर्ष

१९) शिक्षा नियमावली २०५९ अनुसार सामुदायिक विद्यालयको शिक्षकले हप्तामा न्युनतम कम्तिमा कति पिरियड पढाउनुपर्छ ?
↪️ २४ पिरियड

२०) बि.स.१९९० भन्दा अघि एसएलसी परीक्षामा सामेल हुन नेपालीहरुले भारतकाे कुन कुन ठाउँ जानुपर्ने व्यवस्था थियाे ?
↪️ पटना,सिलाेङ र बाराणसी

२१) माद्यमिक स्कुल डिभिजन कहिले स्थापना भयाे ?
↪️ बि.स.२०१४

२२) सुक्ष्म शिक्षण चक्रमा जम्मा कतिवटा चरणहरु रहेका छन ?
↪️ ८ वटा

२३) प्रदेश सामाजिक बिकास मन्त्रालयमा शिक्षा सेवाका कतिजना राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारी रहने ब्यबस्था छ ?
↪️ ३ जना

२४) राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार अाधारभुत तहकाे उद्देश्यले कस्ताे सामाजिक ब्यबहारकाे बिकास गर्ने भनेकाे छ ?
↪️ स्वस्थ ,नैतिक र असल

पश्न संकलन: रोशन कार्की
सम्पादन: रामचन्द्र शाही 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा