डोटीमा आज २ जना कोरोना संक्रमीत थपिए

कोरोना
कोरोना
August 06, 7:09

२०७७,श्रावण २२
चक्र बलायर, डोटी
डोटीमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिगत ३ दिन यता संक्रमण नभेटिएको डोटीमा आज भने २ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लाको सायल गाउपालीकामा आज २ जना नया संक्रमित भेटिएका हुन । उक्त गाउपालीकाको वडा नम्बर १ का १० बर्षिया बालीका र २८ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासिले बताए ।आज २ जना थपिए संगै डोटीमा संक्रमितको संख्या ७ सय ३३ पुगेको छ । आज डोटीका २ सहित सुदुरपश्चिममा थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा