आयोग तयारी सामग्री

June 08, 9:10

२०७८ जेठ २५ गते मंगलबार
नेपालको भूगोल (खोजमूलक सामान्य ज्ञान)

1. सन् १८६५ भन्दा अगाडि सगरमाथालाई के नामले चिनिन्थ्यो ? पन्ध्रौ चुली ( जर्ज एभरेष्टले सन् १८५२ मा सगरमाथालाई विश्वको सबैभन्दा अग्लो शिखर घोषणा गरेका र सन् १८६५ मा यसको नाम माउन्ट एभरेष्ट राखेका )

2. २९०२९ फिट अग्लो रहेको सगरमाथा कहाँ अवस्थित छ ? खुम्बु पासाङल्हामु गाँउपालिका वडा नं १ मा

3. जासम्बा हिमाललाई अर्को के नामले पनि चिनिन्छ ? पासाङ ल्हामु चुली  (७३५१ मिटर)

4. नेपालमा सर्वप्रथम आरोहण गरिएको हिमाल कुन हो ? अन्नपूर्ण (सन् १९५० जुन ३ मा फ्रेञ्च नागरिक मौरिच हेरजोग र लुइच ल्याचनेलले आरोहण गरेका)

5. बाबुराम आचार्यले कहिले माउन्ट एभरेष्टलाई सगरमाथा भनि नामांकरण गरे ? सन् १९५६ ( वि.सं. २०१२)

6. रूपैडिया नाका कुन जिल्लामा पर्दछ ? बाँके (नेपालगञ्ज)

7. तिलिचो ताल कँहा अवस्थित छ ? मनाङको नेस्याङ गाँउपालिका वडा नं ९

8. प्रसिद्ध तारे गुम्बा कुन जिल्लामा पर्दछ ? मनाङ

9. ३६११.५ मिटर उचाइमा अवस्थित फोक्सुण्डो तालको अधिकतम गहिराइ कति रहेको छ ? १३६.२० मिटर

10. च्छो रोल्पा हिमताल कति उचाइमा अवस्थित रहेको छ ? ४५८० मिटर उचाईमा

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा