जेठ भित्र कक्षा ८ को नतिजा प्रकाशन गरिसक्नुपर्ने

education news
education news
June 11, 1:37

मोहन पनेरु ,
जेठ २८, धनगढी । 
उपमहानगरपालिकाले जेठ ३१ गते भित्र आधारभूत तह ( कक्षा ८)को नतिजा प्रकाशन गरिसक्न विद्यालयहरुलाई परिपत्र गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले  विद्यालयहरुले जेठ २८ गते देखि ३१ गते सम्ममा कक्षा ८ को नतिजा प्रकाशन गरिसक्न निर्देशन दिएको हो । 
आधारभूत तह( कक्षा ८)को  शैक्षिक सत्र २०७७ सालको नतिजा सम्बन्धित विद्यालयले नै प्रकाशन गर्नुपर्ने गरि सुचित गरिएको उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख उपसचिव  नरेन्द्र खातीले बताउनुभयो । 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा