निजामती कर्मचारी युनियन बझाङको अध्यक्षमा सिंह चयन

news
news
January 03, 11:08

कल्पना उपाध्याय 
बझाङ,१९ पुष्प / 
नेपाल निजामती कर्मचारी युुनियन बझाङको अध्यक्षमा मेनकादेवी सिंह चयन भएकी छिन् । आईतबार भएको आठौ जिल्ला अधिबेशन बाट सिंह सहित सम्पूर्ण पदाधिकारी नै सर्वसम्मत चयन भएका हुन ।
पदाधिकारीहरुमा उपाध्यक्षमा रामबहादुर भण्डारी, रिता बोगटी र शंकर कामी रहेका छन् । यस्तै सचिवमा चिरनजिवी जोशी सहसचिव यज्ञराज खत्री र कोषाध्यक्ष ऐनबहादुर रोकाया सर्वसम्वत चयन भएका हुन ।

सदस्यमा दिर्घराज जोशी, मनोज पुजारा, रमेशकुमार खाती, मानबहादुर धामी, शारदा बम, हरिकला विष्ट, नबराज थापा, कर्णबहादुर खाती र मानबहादुर बम रहेका छन् । महाधिबेशन प्रतिनिधिमा दिलबहादुर आले, राजेन्द्र खत्री, अन्जु गिरी, गंगाप्रशाद जोशी र दिपक ऐडी रहेका छन् भने महाधिबेसन परिवेक्षकमा मेखराज जोशी नैनबहादुर सिंह र सल्लाहकार समितिमा चक्रप्रशाद जोशी, भानुुभक्त जोशी, शिबशंकर जोशी लक्ष्मीराज जोशी, लालबहादुर खाती र लालबहादुर थापा रहेका छन ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा