साईन नेपाल धनगढीद्वारा निःशुल्क डिप्लोमा कम्प्युटर कोर्ष तालिम

news
news
January 11, 5:08

धनगढी २७ पुष / सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको साईन नेपाल नामक संस्थाले निःशुल्क कम्प्युटर कोर्ष शुरु गरेको छ ।
 संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत निःशुल्क ६ महिने कम्प्युटर कोर्षको आयोजना गरेको हो ।

धनगढी उपमहानगर पालिकाको सिफारिसमा संस्थाले १ सय १४ जनालाई निःशुल्क कम्प्युटर कोर्षमा सहभागी गराएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए । प्रत्येक वर्ष संस्थाले कम्प्युटर तालिमको आयोजना गर्दै आएको बताए । जोशी सामाजिक अभियान्ता पनि हुन ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा