टी-२० अन्तर्राष्ट्रियमा कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी

कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरेका छन् ।
कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरेका छन् ।
February 19, 2:58

काठमाडौं  ७ फागुन /  कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरेका छन् ।

आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध अहिले भइरहेको खेलमा कुशल र दीपेन्द्रले चौथो विकेटका लागि १४६ रनको साझेदारी गर्दै यसअघि पारस खड्का र आरिफ शेखको नाममा रहेको १४५ रनको कीर्तिमान तोडेका हुन् ।

पारस र आरिफले २०१९ मा सिंगापुर विरुद्ध दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए । फिलिपिन्सविरुद्ध नेपालले ३६ रनमा सुरुको दुई विकेट गुमाएको थियो । त्यसपछि कुशल भुर्तेल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै कीर्तिमानी साझेदारी गरेका हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा