एशियन लाइफ इन्स्योरेन्सद्धारा वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण
April 06, 9:58
धनगढी २३ चैत्र /डोटीको दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला बजारमा रहेकोएशियन लाइफ इन्स्योरेन्स कम्पनीले दिल्पेश्वर माध्यामिक बिद्यालयले पाँच जना अनाथ र टुहुरा बाल बालिकाहरुलाई शैक्षिक सामाग्री गरेको दिपायल शाखाका शाखा प्रबन्धक नवराज पण्डितले बताए ।
कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गरेको एसियन लाइफ इन्स्योरेन्स कम्पनी दिपायल शाखाका प्रबन्धक पण्डितले बताए । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १४ औँ वार्षिकोत्सवमा नेपालका शाखाहरूले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको बताईएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
February 26, 3:50
February 03, 8:25
March 27, 10:56
June 09, 12:47
June 10, 8:08
सम्बन्धित वर्गका समाचारहरू
January 31, 8:35
धनगढी / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
January 30, 4:21
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा