नीमा एकेडेमीद्वारा जुनियर मेगा माइन्ड कार्यक्रम सार्वजनिक

नीमा एकेडेमीद्वारा जुनियर मेगा माइन्ड कार्यक्रम सार्वजनिक
नीमा एकेडेमीद्वारा जुनियर मेगा माइन्ड कार्यक्रम सार्वजनिक
April 16, 10:21

काठमाडौँ - नीमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा डिजिटल बन्डल कोर्स जुनियर मेगा माइन्ड सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमकाबिच होटेल हिमालय कुपन्डोलमा डिजिटल बन्डल कोर्स जुनियर मेगा माइन्ड सार्वजनिक गरिएको हो । नीमा एजुकेसन फाउन्डेसनका अध्यक्ष हरिमान प्रधानको सभापतित्वमा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका डिन प्रोफेसर डाक्टर दिल्ली राज शर्मा प्रमुख अतिथि रहनु भएको थियो । 

त्यस्तै गरी कार्यक्रममा एशोसियट प्रोफेसर विनोद जोशी, सुवर्ण शाक्य, प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना, एन प्याब्सनका पूर्व अध्यक्ष ऋतु राज सापकोटा, प्याब्सनका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी, एनब्याब्सनका उपाध्यक्ष सुवास न्यौपाने, नीमा एकेडेमीका सिइओ निश्चल मान प्रधान, दूर शिक्षाका सिइओ कृष्ण प्रसाद पाण्डेलगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो । 

शिक्षा क्षेत्रका जानकार तथा करिब डेढ सय सरोकारवालाहरूको उपस्थितिमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल माल्भिका सुब्बाले गरेकी थिइन् । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

 

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा