शिक्षक लाइसेन्सको परीक्षा असोज ९ गते देखि हुने

11
11
August 09, 7:46

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा मिति सार्वजनिक गरेको छ । सूचना अनुसार असोज ९ गते प्राथमिक, १० गते माध्यमिक तथा ११ गते निम्न माध्यमिक तहको परीक्षा संचालन हुने छ ।

प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रीन्ट गर्न सकिने छ । परीक्षा केन्द्र पछि सार्वजनिक गरिने छ ।

विस्तृत विवरण तल दिइएको छ ।

Teacher

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा