बहुचर्चित लोक दोहोरी गायक रामजी खाँणलाई कञ्चनपुरमा सम्मान

Ram Ji Khan
Ram Ji Khan
February 25, 7:09

कञ्चनपुर, फागुन १३ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा कञ्चनपुरले बहुचर्चित लोक दोहोरी गायक, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका द्वितीय केन्द्रीय उपाध्यक्ष राम जी खाँणलाई स्वागत तथा सम्मान गरेको छ ।  मङ्गलवार  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुरद्वारा महेन्द्रनगरको ओपेरा होटेलको सभा हलमा एक कार्यक्रमको आयोजना गरी केन्द्रीय उपाध्यक्ष खाँणको  स्वागत, सम्मान गरेको हो ।
प्रतिष्ठान कञ्चनपुरका अध्यक्ष सरस्वती दाहालको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पदाधिकारी निवर्तमान प्रदेश संयोजक लोक गायक सुरत रावत डोटेली कान्छा, प्रतिष्ठानका केन्द्रीय सदस्य लोक गायक नवीन सिंह धामी, प्रतिष्ठान कञ्चनपुर जिल्ला सचिव एवं सञ्चारकर्मी सरस्वती जिसी (सरु), कोषाध्यक्ष प्रदीप पाल लगायतले स्वागत सम्मान गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा