नाकामा नागरिकको उद्धारमा खटिएका सुदूरपश्चिम फाउन्डेसनका ४० जनाको कोरोना बिमा
June 08, 10:05
धनगढी, जेठ २५ – यूनाइटेड इन्स्योरेन्सले नाकामा नागरिकको उद्धारमा खटिएका व्यक्तिहरूको कोरोना बिमा गरेको छ । अहिले नाकामा भारतबाट आउने नागरिकको उद्धारमा खटिएका सुदूरपश्चिम फाउन्डेसनमा आबद्ध ४० जनाको बिमा गरेको हो ।
फाउन्डेसनमा आबद्ध ४० जनाको बिमा गरिएको इन्सयोरेन्सका कर्मचारी राजेन्द्र साउँदले जानकारी दिए । प्रतिव्यक्ति ५० हजारका दरले उनीहरूको बिमा गरिएको उनको भनाई छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 04, 3:41
September 07, 5:02
June 06, 11:02
September 09, 7:28
सम्बन्धित वर्गका समाचारहरू
January 31, 6:32
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल संचालनमा आएको छ ।
धनगढी उपमहानगरपालिका… विस्तृतमा
January 29, 2:31
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा