धनगढी उपमहानगरले लकडाउन अवधीको घर भाडामा पचास प्रतिशत छुट दिने 

Dhn
Dhn
June 28, 4:18

धनगढी , असार १४ – धनगढी उप–महानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा  ५० प्रतिशत मिनाहा गरेको छ ।
उप–महानगरपालिकाले आफ्ना सपिङ्ग कम्प्लेक्सको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । लकडाउनका कारण ब्यावसाय ठप्प भएको भन्दै उप–महानगरपालिकाले चैत ११ गते देखि असार १ गते सम्मको भाडा छुट गरेको नगरप्रमुख नृपबहादुर वडले बताए । धनगढी उप–महानगरपालिकाले आफ्ना सपिङ्ग कम्प्लेक्सहरु ब्यापारीलाई भाडामा दिएको  छ । 
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उप–महानगरपालिकाले सराहनीय निर्णय गरेको बताए । उनले अन्य सरकारी कार्यालय र संघसंस्थाहरुले पनि उप–महानगरपालिकाबाट केहि सिक्ने समय आएको बताए ।
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा