त्रिभुवन बिश्वविद्यालयले इन्जिनियरिङको परीक्षा भदौ ७ गतेदेखि सुरु गर्ने

TU
TU
July 24, 11:38

TU
श्रावण ९ , २०७७
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्थगित गरिएको परीक्षा भदौ ७ गतेदेखि सञ्चालन गर्ने बताएको छ। देशमा जारी १ सय २० दिनको लकडाउन अन्त्य भएसङ्गै संस्थानले परीक्षाको मिति सार्बजनिक गरेको हो।

त्रिभुवन बिश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका निमित्त डिन प्रा.डा. सुशील बहादुर बज्राचार्य द्वारा जारी सूचनामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै
स्नातकोत्तर तहको परीक्षा भाद्र ७ गतेदेखि र स्नातक तहको परीक्षा भाद्र १५ गतेदेखि संचालन गर्ने बताइएको हो।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा