नेपालको भूगोल सम्बन्धि महत्त्वपूर्ण सामान्यज्ञान

Loksewa
Loksewa
July 24, 11:16

९ साउन , २०७७
१) नेपालमा हाल कतिवटा जिल्ला रहेका छन ?
↪️७७ वटा
२) नेपालकाे पुर्व पश्चिम लम्बाइ बढिमा कति छ ?
↪️८८५ कि. मि
३) नेपाललाई भुमध्य रेखाबाट हेर्दा अमेरिकाकाे कुन ठाउँ जस्तै देखिन्छ ?
↪️ फ्लाेरिडा
४) बि.स.२०७४ भाद्र २५ मा पहाडि प्रदेशका कुन कुन जिल्लालाई हिमाली प्रदेशमा राखिएको थियाे ?
↪️धादिङ,रामेछाप ,पुर्वि रुकुम र गाेर्खा
५) चुरे पर्वतकाे अग्लाे स्थान गार्बा कुन जिल्लामा पर्दछ ?
↪️कैलाली
६) काठमाडौ उपत्यका कति मिटरकाे उचाइमा रहेकाे छ ?
↪️१३३७ मि
७) सबैभन्दा बढि प्रदेश भएको जिल्ला कुन हाे ?
↪️ प्रदेश १ (१४ जिल्ला )
८) प्रदेश नं २ काे सानाे र ठुलाे जिल्लाहरु कुन कुन हुन ?
↪️सप्तरी र महाेत्तरी
९) नेपालमा गाउँपालिका बिहिन जिल्लाहरु कतिवटा रहेका छन ?
↪️ २ वटा (काठमाडौ र भक्तपुर )
१०) धाैलागीरीबाट कर्णाली अञ्चलमा सारिएको जिल्ला कुन हाे ?
↪️डाेल्पा
११) सप्तरी जिल्लाकाे पुरानाे सदरमुकाम कुन हाे ?
↪️हनुमानगर
१२) लिखु नदिकाे अर्काे नामके हाे ?
↪️बरुवा
१३) कन्काई नदिलाई भारतमा प्रबेश गरेपछि कुन नामले चिनिन्छ ?
↪️बिरिङ
१४) माईदिया पाेखरी कुन जिल्लामा पर्दछ ?
↪️बारा
१५) गाईकाे खुर जस्तो अाकार भएको नेपालकाे ताल कुन हाे ?
↪️ रारा ताल
१६) पुरनधार झरना नेपालकाे कुन जिल्लामा रहेकाे छ ?
↪️दाङ
१७) नाम्जा घाँटी नेपालकाे कुन जिल्लामा पर्छ ?
↪️हुम्ला
१८) नेपालकाे कुन हिमाललाई पासाङ ल्हामु चुलीकाे नामले चिनिन्छ ?
↪️जासम्बा हिमाल,साेलुखुम्बु
१९) ऋतुका अाधारमा नेपालमा कति किसिमकाे हावा पानी पाईन्छ ?
↪️२ किसिम (ग्रिस्मकालिन र शितकालिन )
२०) नेपालकाे नक्सामा हाल नयाँ थपिएको क्षेत्रफल कति हाे ?
↪️ ३३५ कि.मि.
२१) काभ्रेपलान्चाेक कुन बस्तुका लागि प्रसिद्ध छ ?
↪️ बाेधिचित्त
२२) प्रदेश नं १ काे राजधानी बिराटनगर कहिले भयाे ?
↪️ २०७६ बैशाख २३
२३) साली भिनाजुका पाईला मार्ग कहाँ रहेकाे छ ?
↪️सुर्खेत
२४) हाल नेपालमा कतिवटा वडा रहेका छन ?
↪️६७४३ वटा
२५) तराईकाे जंगललाई झाेरा भनिन्छ भने लेककाे जंगललाई के भनिन्छ ?
↪️पाल

प्रश्न संकलनकर्ता: रोशन कार्की( हाल काठमाडौ )
सम्पादन: रामचन्द्र शाही 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा