गजल

गजल
गजल
August 21, 7:34

गजल

कसैको लहैमा चलेको म देख्छु ।
कुबाटो हिँडाई छलेको म देख्छु ।।

उमारेर काँडा भने फल्छ स्याउ ।
सधैँ झूट मात्रै फलेको म देख्छु ।।

सधैँ श्वान भुक्छन् हराएछ चैन ।
पराई नशामा ढलेको म देख्छु ।।

भयो डाह भित्रै गिरेको छ नूर ।
कतै प्राणझण्डा जलेको म देख्छु ।।

हरि खनाल

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा