गजल : छोरो लापत्ता भयो कश्मीर बाट
August 25, 8:00
गजल
आमा ग्रसित छिन् पिरै पिर बाट
छोरो लापत्ता भयो कश्मीर बाट
बा को नजर बाटोमा बगी रह्यो
फर्केर आएन छोरो जागिर बाट
म आफै सँग हारेको खेलाडी हुँ
के आस राख्छौ यो फकिर बाट
तिमी यो आत्माबाट टाढिने छैनौ
टाढिए पनि यो आत्मा शरीर बाट
निर्दोष पशुहरूको बलि चढाएर
शान्ति खोज्छ मान्छे मन्दिर बाट
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 20, 7:58
June 21, 9:58
June 22, 11:50
June 23, 1:58
June 24, 4:26
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा