डोटेली कविता

कबिता
कबिता
September 09, 9:36

२०७७ भाद्र २४ गते बुधबार

छाउपडी

भक्कानियाे मन**।
छैन कुनै शव्द
मस्तिष्क शुन्य छ
नारी अाफै लज्जित छे
नारी भएर जन्मनु
नै पाप थियाे र?
हे समाज!
हे शुदूर पश्चिमेली हाे!!
तम्रा वुद्धि कब अाउन्याहुन्
तेई काेठारी बाटै तमी जन्म्या
तम्रा बाउ बाज्या जन्म्या
तमरी चेली छाउ नै हुनी हाे
तमि पाल्लु पड्डाे तम्री चेली
काेई ब्या अरी नई लान्या
चेला चेली नहुन्या
बाज भनि बट छाेड्न्या
साैता हाल्लु पड्याे भनि बट
घर कलह भएका ढेरै
धेग्नमा अायाका छन्
कसरी साेच्याकी
छाउ अशुद्ब हुन्
तमि हाै ब बडी मालिका मान्न्या
मालिका नी बैगान्नी हुन्
तमी जब भाकल लिई बट
पुजा सरजाम लिई पुग्न्या
उ बखत छाउ भयाकी
हुनन् कबै साेच्या?
नाई भन्न्या हाै
मु जान्न छु
मालिका माई कबै
छुवाछुत नई मान्नी
चेलाचेली समान
साेचिबट अाशिर्वाद
दिन्या अर्छिन्
धै भन तमि काे हाै ब
मालिका माईका
चित्त दुखाउन्या
कति रुदिहुन्
उहि ठाैर अाउन्या
तम्रा चेलाका चाेखा
चेलीका अशुद्ध
चेली गाेठमी
चेलाे मस्तै प्याराे
कसैकी चेली बिना
तमराे बंश नई
चल्न्या क्या फुर्ती
अद्दाछाै ढेरै
सुत्केरी भएकी गाेठ
राखिबट कति मृत्यु की
मुखमा गई चल्लाे टुहुरा
साैतेनी ईजा भाेग्न
बाध्य छन्
तम्रा हिया जारी तिरी
दुसरी बैगान्नी धेग्न
मजबुर छन्
एक्काईसाैं शताव्दि
हुन् कब सुधर्न्या तमि
अापनाे खुनमी ईतनाे
अन्याय ,फरक
क्याखी अद्दाछाै
बालि बैंशमी
ज्यान सित्ती गया
कति पीडा हुना हुन्
उनकी ईजा बाउकाे
हुनिन् तम्री बुहारी
तमी सासु पन
कसैकी चेली हउ
तमले भाेग्याका
दुःख सदाई
उस्ताई रह्या
तमि त बाेल ईजा,सासु !
कब तक छाउपडीका
अन्याय सहन्या हउ
अावाज उठाअाे
घर घरमी सचेतना
नई फैलाया
कबै सुधार हुन्या नै हुन्
यि कुरिती,कुप्रथाका
अनत्य नअरे सम्मन
तमी अाैर चेली बाैरानी
गुमाउन्या छाै
सुधारीबट विराेध अर
एक दुई कुरा काट्टा काट्टै
समाज सुधरिनेछन्
सुधरिनेछन्!!!

शर्मिला श्रेष्ठ
भैंशेपाटी ललितपुर

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा