सम्झना बडुको एक कबिता

Dhn
Dhn
October 23, 6:28

२०७७ कार्तिक ७ गते शुक्रबार 
दशैं मानौ सबै जना घरमा नै बसी
बनायो काेराना ले सबैलाई दुःखी
कतै जाँदा डरको नाला कोरनाले डसी
कोभिडको उनाइस ओटा छरे रसि
छुटाउनै गार्हो हुन्छ भित्रै बस्दा कसी
भ्यान्टीलेटर नपाएर मान्छे जान्छन् खसी
मान्छे भित्र बस्छ घुँडा मोडी मोडी
हेर्दा देखिँदैन प्रमाणको दोशी
कसो गरी लेखू सकिएपछि मसी
को रानाले नबनाऔं कसैलाई दोषि
आशीर्वाद शुभकामना फोनबाट भनौं घरमा नै बसी

सम्झना बडु 

अत्तरिया,कैलाली 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा