असार ६ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्दै कैलाली बहुमुखी क्याम्पस

kmc news
kmc news
June 11, 2:39

 जेठ २८,धनगढी
कैलाली बहुमुखी क्याम्पसले असार ६ गते देखि कक्षा सञ्चालन गर्ने भएको छ । 
क्याम्पसले शुक्रबार एक सूचना जारी गर्दै आगामी असार ६ गतेदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने जनाएको हो । 
स्नातक तह बीबीएस, बीएससी, बीए र बीएड तेश्रो वर्षको पठनपाठन असार ६ गते दिउँसो ३ बजेबाट अनलाइन माध्यमबाट सञ्चालन गरिने क्याम्पस प्रमुख प्रा. डा. पदमराज जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा