धनगढी उपमहानगरपालिकाद्वारा २ विद्यालयलाई नयाँ र ३०लाई थप कक्षा संचालनको अनुमति प्रदान

news dhn
news dhn
June 18, 4:57

कैलाली असार, खप्तड अनलाइन 
कैलालीको धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिका स्थित सामुदायिक र नीजि विद्यालयललाई विद्यालय संचालन र कक्षा थपको अनुमति दिएको छ । उपमहानगरपालिकाको शिक्षा,युवा तथा खेलकुद महाशाखाले २५ निजि र ५ सामुदायिक विद्यालयलाई कक्षा थपको  अनुमति दिएको हो ।यसै गरि महाशाखाले २ वटा नयाँ  विद्यालयलाई समेत अनुमति दिएको छ।
नगर शिक्षा समितिको बैठकको निर्णयनुसार शैक्षिक सत्र २०७८ कोलागि थप कक्षा सञ्चालनको अनुमति दिएको हो। उपमहानगरपालिकाको  शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख  उपसचिव नरेन्द्र बहादुर खातीद्वारा हस्ताक्षर गरि प्रकाशित गरेको सूचना यस्तो छ।

news mnr

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा