फाल्गुन २ गते सकिने भनेको सुदूरपश्चिम महोत्सवको समय ३ दिन थप

bbg
bbg
March 15, 5:21

 

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको सयम तीन दिन थप गरिएको छ।

गत माघ २१ गते बाट संचालन गरीएको महोत्सव यसअघि फागुन २ गते सम्म सञ्चालन गर्ने भनिएपनि कैलाली उद्योग वाणिज्य संघले तीन दिन थप गरेको जनाईएको छ ।

कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाका अनुसार अब महोत्सव अगामी फाल्गुन ५ गते सम्म संचालन हुनेछ ।

सुदूरपश्चिमको पर्यटन विकासको लागि भन्दै धनगढी स्थित संघिय प्रहरी ईकाईको मैदानमा महोत्सव जारी छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा