स्वबियु सभापति जितेन्द्र बोहराका गजल शेरहरु

fvfggf
fvfggf
March 15, 5:22

भोका नाङ्गाहरूको आधार बन्नु छ ।
घुसखोरी भ्रष्टहरूको समाचार बन्नु छ ।।

यो देशमा कस्ले के के गरे भन्ने कुराको,
यथार्थ सन्देश दिन अखबार बन्नु छ ।।

जीवन भरी अर्काकै खेती गरेर खाने
हलियाहरूले पनि जमिन्दार बन्नु छ ।।

उखान टुक्काको दुई तिहाईले देश बन्दैन
देश बनाउन अब कविको सरकार बन्नु छ ।।

गजलकार सेति महाकाली बहुमुखी क्याम्पस ,जोरायलका स्वबियु सभापति समेत रहेका छ्न

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा