सुनको भाउ घट्यो, चाँदी बढ्यो

news
news
July 24, 11:25

काठमाडौं/ बिहीबार सुनको भाउ तोलामा ७ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० मा बिक्री भइरहेको जनाएको छ।

यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम गरिएको छ। बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो।

बिहीबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा खरिद बिक्री भएको थियो।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा