बाजुरामा अटो दुर्घटनामा परि २ जनाको मृत्यु

एक
एक
December 06, 10:24

धनगढी १९ मंसिर / बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा नगरपालिकाका पुर्ब शिक्षक खगेन्द्र पाध्याय र एक जना प्रकाश नेपाली रहेका छन ।४ जना घाईते मध्य दुई जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुई जनाको अबस्था भने सामान्य रहेको प्रहरीको भनाई रहेको छ । अटोरिक्सा चालक बुढीगंगा १ अम्कोटका हेमराज पाध्याय फरार रहेको प्रहरीले जनाएको छ । सदरमुकाम मार्तडी देखि जडाङगा तिर जादै गरेको अटो साँझ ५ बजेर ३० मिनेटमा दुर्घटना भएको जनाएको छ । अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदिको किनारमा परेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा