धनगढीमा भोलि ‘अखिल साँझ’ कार्यक्रम हुदैं

news
news
December 29, 2:28

धनगढीः धनगढीमा अखिल साँझ कार्यक्रम हुने भएको छ। भोलि एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू कैलाली बहुमुखी क्याम्पसको कमिटिले उक्त कार्यक्रमको आयोजना गरेको हो। 

कैलाली उद्योग वाणिज्य संघको कार्यालयमा भोलि ३ बजेबाट सो कार्यक्रम हुने बताइएको छ। कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ।  

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा