लिटल फ्लावर बोर्डिङले आयोजना गरेको २ दिने सिकाई सहजीकरण तालिम आज सम्पन्न 

एक
एक
January 01, 5:43

धनगढी, १७ पुस / लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढीले विद्यालयमा कार्यरत शिक्षकहरूका लागि आयोजना गरेको सिकाई सहजीकरण सम्बन्धी २ दिने तालिम शनिवार सम्पन्न भएको छ  । शुक्रवार बाट  सुरु  भएको तालिममा शिक्षा तालिम केन्द्र दिपायलका वरिष्ठ प्रशिक्षक भीम प्रसाद पनेरुले प्रशिक्षण दिनु भएको थियो ।   news

news


उक्त तालिमको आज एक समारोहका बिच समापन गरिएको हो ।

news

तालिम समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्यावसन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले प्यावसन कैलालीले पनि आगामी दिनमा शिक्षकहरूको क्षमता विकासका लागी तालिम सञ्चालन गर्ने बताएका छन् ।

news

विद्यालयका संस्थापक प्रिन्सिपल रामचन्द्र शाहीको सभापतित्व तथा प्यावसन कैलालीका अध्यक्ष टोपेन्द्र शाहको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भएको थियो । 
तालिम सञ्चालन गरेपछि हामी शिक्षकहरूलाई अबका दिनहरूमा हामी हाम्रा विद्यार्थी भाईबहिनीहरुलाई अझ थप हौसलाका  साथ हामी कक्षामा प्रस्तुत हुने लिटल फ्लावर बोर्डिङ हाई स्कुलका शिक्षक हरिशचन्द्र शाहीले बताउनु भयो ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा