‘लोकेन्द्र–मोहन युवा वर्ष सम्मान २०२१’ सुरत रावत ‘डोटेली कान्छा’ लाई

Surat  Dai
Surat Dai
January 07, 9:43

धनगढी - 

लोकेन्द्र–मोहन युवा वर्ष सम्मान २०२१ गायक सुरत रावत ‘डोटेली कान्छा’ लाई प्रदान गरिएको छ । धनगढी जेसिजले प्रदान गर्दै आएको लोकेन्द्र–मोहन युवा वर्ष सम्मान २०२१ बाट गायक तथा नेपाली काँग्रेसका युवा नेता सुरत रावत ‘डोटेली कान्छा’ सम्मानित भएका हुन् । 

सुदूरपश्चिमको लोक संस्कृतिको संरक्षण संवर्द्धन, प्रचारप्रसार एवं विविध सांस्कृतिक सङ्घ संस्था को बिस्तार अभियान मार्फत महत्त्वपूर्ण योगदान गरेको भन्दै धनगढी जेसिजले ३५ औँ पद स्थापना एवं सम्मान कार्यक्रमका उनलाई सम्मान गरिएको हो । 

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा