कैलालीमा कोरोना विरुद्धको खोप लगाएको आधा घण्टामै एकको मृत्यु

news
news
January 23, 5:14

धनगढी, ९ माघ /  कैलालीमा कोरोना विरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका ४ का ५३ वर्षीय रामदास डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेद प्रकाश जोशीले बताए । 

उनले आइतबार कैलाली गाउँपालिकाको  के गाउँको स्वास्थ्य कार्यालयमा भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाएको आधा घण्टामै ती पुरुषको मृत्यु भएको बताइएको छ। तर उनको मृत्युको कारण भने पोष्टमार्टम पछि मात्रै भन्न सक्ने जोशीले खप्तड अनलाईन लाई बताए । 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा