धनगढीमा डेढ करोडको लागनी वी किट्स प्रि स्कुल संचालनमा

news
news
February 06, 1:44

धनगढी २३ माघ / धनगढी उपमहानगरपालिका २ (बर्गरहाउस पछाडी) आधुनिक प्रबिधिका साथ वी किट्स प्रि स्कुल आज देखी संचालनमा आएको छ । स्कुलमा अरु स्कुलको भन्दा फरक र प्रविधी मैत्त्री भएको संचालक दिराज ओझाले बताए ।

news
पठपाठन कक्षा । तस्बिर : मोहन  पनेरु

स्कुललाई स्थानिय ५ जनाले निजी गुठीमा दर्ता गरेर स्केल संचालनमा ल्याईएको हो । अन्तराष्ट्रिय स्तरको पठनपाठन  (ईवाईसस) नयाँ प्रविधीद्धारा कक्षा संचालन गर्ने स्कुलका प्रबन्धक नमिता ओझाले जानकारी दिनुएको छ ।

news
बिधार्थीहरुको आराम गर्ने कक्षा । तस्बिर : मोहन  पनेरु

स्कुल बिहान १० बजे देखि साँझ ६ बजे सम्म संचालन हुने छ । आफ्नो बच्चाको रेखदेखको लागी स्कुलले सबै अभिभाकहरुलाई सीसी क्यामराको मोबाईल एप्स दिने भएको छ ।

news
बिधार्थीहरुका लार्गी मनोरञ्जनका सामाग्रीहरु । तस्बिर : मोहन  पनेरु

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा