दार्चुलामा खेल हेर्न गएका पुरुष मृत फेला

March 05, 10:29

दार्चुला २१ फागुन  / नौगाड गाउँपालिका चिनेगौडा ढोलेमा एक पुरुष मृत फेला परेका छन् । नौगाड गाउँपालिका–५ साउकेबगर बस्ने ३१ वर्षीय गोविन्दराम टमाटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार उनी बिहीबार नौगाड गाउँपालिका–५ स्थित होपरीमा भलिबल प्रतियोगिता हेर्न गएका तथा राति अबेरसम्म घर नफर्किपछि आफन्तहरुले खोजी गर्दा चिनेगौडा ढोलेमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले बताए । उनका अनुसार उनी चिनेगौडा ढोलेक्षेत्रबाट झण्डै २०–२२ मिटर तल खसेको अवस्थामा फेला परेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा