एशियन लाईफको पाँच दिने पुनताजकिय तालिम सम्पन्न 

April 03, 9:20

मोहन पनेरु
धनगढी,२० चैत्र  / 
एशियन लाईफ इन्स्योरेन्स कम्पनी डोटी शाखाको पाँच दिने अभिकर्ता पुर्नताजकिय तालिम आज सम्मपनन भएको छ । 
एशियन लाईफ ईन्स्योरेन्सले चैत्र १६ गतेबाट डोटी शाखा अन्र्तगतका प्रत्येक उपशाखा पाँच दिने अभिकर्ता पुर्नताजकिय तालिम दिएको छ ।

एशियन लाईफ ईन्स्योरेन्स सुदुरपश्चिम प्रदेश प्रमुख लोकराज जोशी र डोटी शाखा प्रबन्धक नवराज पण्डितको संयोजकत्वमा तालिम संचालन भएको हो । 
तलिममा अभिकर्ताहरुलाई बिषम परीस्थितीमा कसरी अभिकर्ताको भुमिका निर्वाह गर्न सकिन्छ

news

 र बजारमा अभिकर्ताले कसरी प्रस्तुत हुने सन्दर्भमा जानकारी गराएको डोटी शाखा प्रबन्धक नवराज पण्डित जानकारी दिए । 

कार्यक्रम समापनमा बोल्दै प्रदेश प्रमुख जोशीले भने अहिले देशमा आर्थिक भार परेको छ,यस्तै परीस्थितीमा हामी ग्राहकहरुलाई सुविधा दिनको लागी धेरै योजना बजारमा ल्याएको बताए । अहिले राष्ट्र नै कोरानाले धेरै मानिषको व्यापार व्यावसाय धरासयमा गएका छन । 

तालिम चैत्र १६ गते बाजुरा उप शाखामा,१७ अछामको साँफेबगरमा,१८ अछाम कै मंगलसैनमा,१९ गतेको दिपायलमा र २० गते डडेल्धुरा सञ्चालन भएको थियो । अभिकर्ता पुर्नताजकिय तालिममा करीब ३ सय ५० जनाको सहभागीता थियो । गत आर्थिक बर्षका उत्तकृषठ ८० जनालाई सम्मान गरेको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा