हावाहुरी पीडितलाई एनआईसी एसिया बैंकको दुईलाख सहयोग 

NIC Asia Bank
NIC Asia Bank
July 02, 11:43

धनगढी, असार १७ - जेठ २३ गते आएको हावाहुरी पिडितहरुलाई राहत वितरणका लागि एन.आई.सी. एसिया बैंकले सोमबार सहयोग गरेको छ ।
एन.आई.सी. एसिया बैंकल प्रवन्धक टेकराज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई हावाहुरी पिडितका लागि भन्दै २ लाखको चेक हस्तान्तरण गरेका हुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले हावाहुरीको घाउमा मलम लगाउनका लागि सहयोग गर्ने एन.आई.सी. एसिया बैंक प्रति आभारी भएको बताए । उनले भने, सबै सहयोगि हातहरुलाई धन्यवाद दिन चाहन्छु । 
एन.आई.सी. एसिया बैंकका प्रवन्धक टेकराज भट्टले बिपदमा परेकाहरुलाई सहयोग गर्नु सबैको दायत्वि भएको बताए  । मानवीयता र सामाजिक उत्तरदायीत्वका क्षेत्रमा एन.आई.सी. एसिया बैंकले सधै सहयोग गर्ने बताए ।

 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा