मन्त्री रावलले गरे गौरीफन्टा नाका निरीक्षण

April 13, 12:42

धनगढी ३० चैत्र / सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावलले गौरीफन्टा नाकाको निरीक्षण गरेका छन्।

भारतबाट घर फर्कने नेपालीको अवस्था बुझ्नका लागि मन्त्री रावलसहित कैलालीका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले सीमानाकाको निरीक्षण गरेका हुन्। मन्त्री रावलले घर फर्किरहेका नेपालीसँग सीमामा हुने ज्यादतीका बारेमा कुराकानी पनि गरेका बताइएको छ। उक्त नाकाबाट नयाँ वर्ष मनाउनका लागि नेपालीहरु स्वदेश फर्किरहेका हुन्।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा