एसईई आजदेखि सुरु, देशभरका ५ लाख १५ हजार परीक्षार्थी सहभागी
April 22, 12:01
काठमाडौँ ९ बैशाख / माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आजबाट सुरु भएको छ । देशैभर बिहान ८ बजेदेखी परिक्षा सञ्चालन हुँदै छ ।
यो वर्ष एसईईमा देशभरका ५ लाख १४ हजार ९७७ विद्यार्थी सहभागी हुँदैछन् ।
कुल परीक्षार्थीमध्ये छात्राको संख्या दुई लाख ५७ हजार ९२४ छ भने छात्र दुई लाख ५७ हजार ५३ रहेका छन्। परीक्षा वैशाख २० गते सकिने छ।
नियमित तालिका बमोजीम चैत्रमा एसईई हुनुपर्ने भएपनी कोरोना संक्रमणका कारण पठनपाठनमा असर पुगेपछि चैतमा कक्षा सञ्चालन गरेर वैशाखमा परीक्षा गरिएको हो।
कोरोना संक्रमणका कारण गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो। यस वर्ष भने भौतिक उपस्थीतीमा परिक्षा सञ्चालन हुँदै छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 18, 7:10
January 22, 12:05
June 23, 2:31
January 24, 10:07
June 27, 7:08
सम्बन्धित वर्गका समाचारहरू
January 31, 8:35
धनगढी / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
January 30, 4:21
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा