ओलीको चाकरी गर्न थालेपछि कार्बाही गरेको हुँ : देउवा

May 09, 6:18

डडेल्धुरा २६ बैशख  / प्रधानमन्त्री एवं का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले कर्ण मल्ल लक्षित गरेर देउवाले भोलीको दिन नेता बनाउला भनेको उल्टो बाटो लागेर ओलीको चाकरी गर्न लागेको अरोप लगाए ।

गन्यापधुराको सदरमुकाम वडालमा चुनावी सभा सम्बोधन गर्दै देउवाले कर्ण मल्ल समूह लक्षित गरेर पार्टी छोडेर जानेहरु कसैबाट संचालित भएको हुन सक्ने आशंका गरेका छन् ।

‘कसबाट संचालित भए त्यो थाहा छैन। कसैबाट संचालित भएर पार्टी छोडेका छन् । यो बिषयमा धैरै भन्न चाहन्न । कुरा गर्न मलाई लाज लागिसक्यो । भोलिका दिन अगाडि बढाउला नेता बनाउला पछिको भनेको उल्टो बानी लागे १ भाग्य नै रहेन्छ, पछिको नेता बनाउला भनेको मान्छे त ओलीको चाकरी गर्न थाले ।’

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा