खुकुरी प्रहार गरेको आरोपमा युवासंघ अछामका पूर्व अध्यक्ष पक्राउ

फाईल तस्बिर
फाईल तस्बिर
June 05, 8:42

अछाम २२ जेठ /  अछामका एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा युवासंघ अछामका पूर्व अध्यक्ष पक्राउ परेका छन्। काठमाडौंको मध्य बानेश्वरमा २०७८ फागुन २६ मा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले युवासंघ अछामका पूर्व अध्यक्ष कपिल भण्डारीलाई पक्राउ गरेको हो।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा