लालपुरमा ओल्के विशेष विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान 

ओल्के विशेष विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान 
ओल्के विशेष विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान 
August 17, 9:33

धनगढी – हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिको संयुक्त आयोजना आज ओल्के पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहितको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।  

गोदावरी नगरपालिकाको वडा न.७ लालपुरमा आयोजित ओल्के विशेष विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदमबहादुर धामीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्य मन्त्री टेकबहादुर रैका रहनु भएको थियो  । कार्यक्रममा हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका अध्यक्ष सुरत रावत (डोटेली कान्छा), गोदावरी नगरपालिका वडा न.७ का अध्यक्ष कलावती साउँद, समाजसेवी खडक ओली  लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरूले आ–आफ्नो प्रस्तुति गर्नुका साथै देउडा खेल्नु भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

 

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

धनगढीमा सर्वाधिक धनराशिको प्रादेशिक खुल्ला डेउडा प्रतियोगिता…
धनगढी - कैलालीको धनगढीमा सर्वाधिक धनराशिको प्रादेशिक खुल्ला डेउडा प्रतियोगिता आयोजना गरिने भएको छ… विस्तृतमा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको दोस्रो सुदूरपश्चिम…
कैलाली - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश अधिवेशन… विस्तृतमा
सरकारलाई शाब्दिक माग सहितको ओल्को 
धनगढी – हाम्रो संस्कृति हाम्रो पहिचान नेपालले आज ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारलाई… विस्तृतमा
डोटेली कान्छा सहित ७ वटै प्रदेशका स्रष्टा सम्मानित 
धनगढी १२ श्रावण – नेपाल सांस्कृतिक सङ्घले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम… विस्तृतमा