सरकारलाई शाब्दिक माग सहितको ओल्को 

शाब्दिक माग सहितको सरकारलाई ओल्को 
शाब्दिक माग सहितको सरकारलाई ओल्को 
August 17, 9:41

धनगढी – हाम्रो संस्कृति हाम्रो पहिचान नेपालले आज ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारलाई शाब्दिक माग सहितको ओल्को बुझाएको छ । ओल्के पर्वको दिन हरेक वर्ष दिँदै आएको ओल्को यस वर्ष मुख्य मन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल, सामाजिक विकास मन्त्री गोविन्द बोहरा लाई संस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छाको नेतृत्वमा रहेको टोलीले दिएको हो । 

सुदूरपश्चिम प्रदेश सरकारलाई स्रष्टाहरूका लागि लोक कल्याणकारी कोषको स्थापना गर्नुपर्ने, प्रादेशिक सङ्गीत सेन्सर बोर्डको स्थापना गर्नुपर्ने, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ संशोधित गरी देउडा र स्रष्टा प्रधान हुनुपर्ने,  सांस्कृतिक संग्राहलय स्थापना गर्नुपर्ने लगायतका ४ बुँदे माग सहित ओल्को बुझाइएको संस्थाका अध्यक्ष रावतले बताउनु भयो । त्यस्तै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई समेत ओल्को दिइएको छ । नगर प्रमुख हमाललाई ३ बुँदे माग सहित ओल्को दिइएको छ  ।

No description available.

No description available.

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा