एलपीएल ः सातौँ संस्करणको पहिलो अर्धसतक प्रकाश जैसीको नाममा
February 06, 4:03
धनगढी - धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणमा प्रकाश जैशीले अर्धसतकीए सानदार पारी खेलेका छन् । प्रतियोगितामा ४ खेल सम्पन्न हुँदासम्म उनले पहिलो खेलमै अविजित ७८ रनको सानदार अर्धसतकीय पारी खेलेका हुन् । जारी संस्करणमा यो नै पहिलो अर्धसतक हो ।
कैलालीको बौनियामा रहेको नव वाल बाटिका विद्या मन्दिरबाट यो संस्करण खेलिरहेका जैशीले २६ बलमा ७ छक्का र ४ चौकाको मद्दतले ७८ रनको पारी खेलेका हुन् । उनको सानदार पारीसँगै बाल बाटिकाले वेष्टन क्रिष्टल एकेडेमीलाई १ सय ८९ रनको विशाल लक्ष्य दिएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 19, 7:45
November 03, 2:45
August 23, 8:41
November 08, 12:12
August 27, 7:22
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा