रवि ओडको नयाँ गीत ‘उजाड यो’ बजारमा (भिडियो)

Ravi od
Ravi od
July 19, 12:32

काठमाडौंः नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक गरिएको छ । उनको ‘उजाड यो’ बोलको नयाँ गीत बिहीबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो । यो गीतमा उनीसँगै प्रविशा अधिकारीले स्वरमा साथ दिएकी छिन् । रवि–प्रविशाले गाएको यो गीतलाई बालकृष्ण न्यौपानेले लेखेका हुन् ।

यस्तै गीतमा सुनिल राइको संगीत छ । भिडियोमा चर्चित मोडल सनम खडायत र श्रृष्टि खड्काले अभिनय गरेका छन् । नेपाल आइडलपछि निकै व्यस्त रहेका रविले केही दिनअघि मात्रै ‘घरमा कुरा’, ‘दिलको फ्रेममा’, ‘मिठो बोलीले’, २ कौडीको माया’ लगायत गीत बजारमा ल्याएका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा