स्टार र्याप ब्याटल २०१९ को फाइनल आज
July 23, 1:40
कञ्चनपुर, साउन ७ - स्टार प्रोडक्सनको आयोजना तथा सिलिकन एजुकेसन नेटवर्कको मुख्य प्रायोजनमा भइरहेको स्टार र्याप ब्याटल २०१९ को फाइनल आज हुँदैछ ।
सोमवार भएको प्रतियोगितामा आफ्ना प्रतिशपर्धीलाई पछि पार्दै कैलालीका पिस हार्ट, आर बुद्धाह र कञ्चनपुरका डी.होप फाइनलमा प्रवेश गरेका छन् । सोमवारदेखि सुरु भएको प्रतियोगिता आज सकिँदै छ ।
सुदूरपश्चिममा छरिएर रहेका र्यापरहरुलाई प्रोत्साहन गर्ने तथा प्रतिभाको खोजी गर्ने उदेश्यले यो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल साँझ मिट प्वाइन्ट क्याफेमा हुनेछ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
February 26, 3:50
February 03, 8:25
March 27, 10:56
June 09, 12:47
June 10, 8:08
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा