धनगढीमा नेपालआईस समर म्युजिकल नाईट हुने

Summer
Summer
August 06, 6:26

धनगढी, साउन २१ - धनगढीमा नेपालआईस समर म्युजिकलनाईट हुनेभएको छ । आउँदो साउन २४ गते शुक्रबार धनगढीको आफ्नो घर टेम्पल रिर्सोटमा नेपालआईस समर म्युजिकलनाईटहुनलागेको हो । राष्ट्रिय तथा स्थानीयकलाकारहरुको सांगितिक प्रस्तुतीतथानाचगान सहितको म्युजिकलनाईट हुनलागेको आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । 
नेपालआईसको मुख्यप्रायोजनमाहुने कार्यक्रमशुक्रवार ६ बजेदेखि सुरु हुने आयोजक समितीका संयोजकदिनेश भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा नेपालआईडलका प्रतिस्पर्धीहरु रविशर्मा, सुमित देउवा, रमेश अर्याल लगायतकाकलाकारहरुको सांगितीक प्रस्तुती रहने संयोजक भण्डारीले बताउनुभयो । कार्यक्रमा रिदम व्याण्ड, निराश सनम, सुदुरपश्चिमका ¥यापर समुह, ¥यापर अकाउमेश, मिष्टर लोकेशका साथै नृत्य समुहको पनि प्रस्तुति रहने छ । 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा