कैलालीमा यसरी मनाइयो राष्ट्रिय पुस्तकालय दिवस, कविता प्रतियोगितामा एसपीएकी आयुष्मा जोशी प्रथम

Kailali Jana Pustakalaya
Kailali Jana Pustakalaya
September 01, 6:37

धनगढी, भदौ १५ - कैलाली जनपुस्तकालय धनगढीले १२ औं पुस्तकालय दिवसको अवसरमा आयोजना गरेको बृहद् कविता प्रतियोगिता आज भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा सुदूरपश्चिमाञ्चल एकेडेमीकी आयुष्मा जोशी प्रथम, कैलाली बहुमुखी क्याम्पसकी सत्या उपाध्याय द्वितीय र एक्सिस विद्या निकेतनका दर्पण शर्मा तृतीय भएका छन्। एस्पिएकी सुप्रिया अवस्थी र स्टेपिङ स्टोनका जनक जोशीले सान्त्वनास्थान प्राप्त गरेका छन्। 

1


पुस्तकालयका उपाध्यक्ष शिवराज ओझाले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार मनिराज जोशीले बिजयीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

1


कार्यक्रममा विभिन्न श्रष्ठाहरुले आफ्ना रचना र गीतहरु समेत प्रस्तुत गर्नु भएको थियो । 

2

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा