वरिष्ठ गजलकार श्रेष्ठ प्रिया पत्थरलाई गजल प्रतिभा पुरस्कार
October 16, 4:29
असोज २९
धनगढी -
सुदूरपश्चिमकी गजलकार श्रेष्ठ प्रिया पत्थरलाई गजल प्रतिभा सम्मान गरिने भएको छ । गजल सन्ध्या पोखराका सचिव कृष्ण अधिकारी त्रुपकले सम्मानित गजलकार पत्थरलाई सम्मानपत्र र दोसल्लासहित २१ हजार एक सय एघार प्रदान गरिने जानकारी दिए ।
गजल सन्ध्या पोखराले प्रदान गर्ने सम्मानबाट यसअघि ज्ञानुवाकर पौडेल, ललिजन रावल, लक्ष्मण थापा, रवि प्रान्जल, कृष्ण उदासी, दिलीप दोषी, सरस्वती श्रेष्ठ सरु, प्रकट पगेनी शिव, आरबी फ्लेम, ईश्वरमणि अधिकारी, घनश्याम परिश्रमीलाई गजल प्रतिभा सम्मान प्रदान गरि सकिएको सचिव त्रुपकले बताए ।
कवि ढाका थापाले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोषमार्फत गजलकार प्रिया पत्थरलाई सम्मान गर्ने सन्ध्याले निर्णय गरेको हो ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 04, 3:41
September 07, 5:02
June 06, 11:02
September 09, 7:28
June 07, 8:21
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा