पढ़ाई निरन्तरता गरि शिक्षकआन्दोलन अघि बढाउनु पर्छ

September 20, 10:10

बाजुरा । देश भर आन्दोलन मा रहेका शिक्षक हरुले घोषणा गरेको केही माग हरु संसोधन गरी संबोधन गरिनु पर्छ । सास्त्रिय व्यक्तित्व हरुलाई समावेश गरेर शिक्षा ऐन को मस्यौदा गरीनु प्रथ्यो । त्यो हुन नसके को यो आदोलन ले एकिन गर्छ । सरकारले यि लाखौं शिक्षकहरुको माग सुन्नु पर्छ र समाधानका लागी तुरुन्त अघि बढ्नु पर्छ । प्रत्येक शिक्षकको सम्मान र शिक्षक लाई कर्तव्य निष्ठ बनाउनु राज्यको दायित्व हो । लाखौं विद्यार्थिको शैक्षिक भविष्य बनाउने जिम्मेवारी शिक्षकको हो। 


यस कुरालाई मध्यनजर गर्दै भोली नै सरकारले शिक्षक आन्दोलनका प्रतिनिधी संग संवाद गरि तुरुन्त देस भरका विद्यालय संचालनमा ल्याईनु पर्छ। शिक्षकलाई विद्यालय फिर्ता गरिनु पर्छ । 


यदि सरकारले आदोलन प्रति बेवास्ता गरेमा ठुलो क्षेति हुने सम्भावना देखिछ । शिक्षक हरुले पनी आन्दोलन को स्वरूप परिवर्तन गरि देश भर पढाई संचालन गरी प्रतिनिधी मुलक सहभागी गराई आन्दोलन गर्नु पर्दछ । त्यमा हामी सबैको एकेबद्धता हुनु पर्दछ । मेरो त्यस आन्दोलनमा पुर्ण समर्थन रहनेछ।


लेखक
हेमराज जैशी 
बुढिगंगा नगरपालीका नं वडा अध्यक्ष तथा बुढीगंगा नगर प्रवक्ता,बाजुरा सुदूरपश्चिम प्रदेश 

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा