समाचार
September 30, 9:41
डोटी । खप्तड रंगशाला राजपुरमा आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी सूजङ्ग स्कूलले लिएको छ। शनिबार प्रतियोगितामा सूजङ्ग स्कूलले सूजङ्ग अस्पताललाई ६ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर ब्याटिङ गरेको अस्पताल टिमले निर्धारित १५ ओभरमा ९० रनको लक्ष्य बनायो। ९० रनको लक्ष्य पाएको स्कूल टिमले ८ ओभरमा लक्ष्य पार गर्दै ६ विकेटको रक्षासहित जित निकालेको हो ।
सूजङ्ग स्कूलका लागि खगेन्द्र थापाले… विस्तृतमा
September 30, 11:49
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई शुक्रबार नियन्त्रणमा लिएको हो। शनिबार सार्वजनिक विदा भएकाले आइतबार मात्र थुनाका लागि म्याद लिइने छ।
सामान्य उजुरी वा निवेदन नभएर जाहेरी नै परेकाले मुद्धाको प्रकृयामा अगाडि बढ्ने सम्भावना बलियो छ। अनमोल केही दिन प्रहरी हिरासतमा रहन सक्नेछन्। स्वास्थ्यमा… विस्तृतमा
September 29, 3:52
धनगढी । नेपाली कांग्रेस कैलालीले क्रियाशिल सदस्यता नविकरण फारम बुझाउन मातहतका निकायलाई ताकेता गरेको छ ।
कांग्रेस कैलालीले बिहीबार सूचना जारी गर्दै १४औं महाधिवेशनका क्रियाशिल सदस्य नविकरण गरेर यही असोज २० गते भित्र नविकरण गरेको फाराम र शुल्क जम्मा गरेको भौचर जिल्ला पार्टी कार्यालयमा बुझाउन ताकेता गरेको हो ।
यसअघि तोकिएको मितिमा फाराम र भौचर नबुझाएका मातहतका निकायलाई फेरि ताकेता गर्दै सूचना जारी… विस्तृतमा
September 29, 3:48
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको शैक्षिक प्रमाणपत्र नै नक्कली रहेको खुलेको छ।
राहतमा कार्यरत शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदातमा मुद्दा दायर गरेको छ। उनले इन्टरमिडियटको नक्कली सर्टिफिकेट पेस गरेर अध्यापन गरिरहेको पाइएको अख्तियारले जनाएको छ।
शाहले माध्यामिक… विस्तृतमा
September 27, 4:25
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश सरकारको आग्रहमा निर्वाचन स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । सचिवालयले गत आइतबार मात्रै निर्वाचन कार्यतालिका प्रकाशित गरिएको थियो ।
तालिकाअनुसार शुक्रबार (असोज १२ गते) समितिका सभापतिहरूको निर्वाचन तय भएको थियो । पूर्व निर्धारित मितिमा अब निर्वाचन… विस्तृतमा
September 27, 3:55
महेन्द्रनगर । प्रयोगविहिन रहेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि स्थानीय प्रशासनले सरकार समक्ष चार वटा विकल्प प्रस्ताव गरेको छ ।
कोरोना महामारीका बेला सरकारले निमार्ण गरेका ‘होल्डिङ सेन्टर’ सञ्चालनका लागि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन उप–समितिले चार विकल्प प्रस्ताव गरेको छ ।
सरकारले करोडौका ‘होल्डिङ सेन्टर’ प्रयोगविहिन बनेपछि रक्षा मन्त्रालयका सह–सचिवको… विस्तृतमा
September 27, 2:44
अछाम । देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा अछाममा पनि विरोध गरिएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उहाँहरुले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न माग गरे।
अछामका प्रमुख… विस्तृतमा
September 27, 11:47
धनगढी । बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेंगीको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेंगी सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीन जनाको मृत्यु भएको जानकारी दिए।
'तथ्याङ्कानुसार यहाँ गत माघ महिनायता आठ सय… विस्तृतमा
September 27, 11:33
काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ ।
चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्यो ।
यसक्रममा नेपालले टी-२० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड बनाएको छ ।
१. कीर्तिमानी स्कोर… विस्तृतमा
September 26, 5:11
काठमडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसहितको समूह डीमा परेको छ ।
यो समूहको शीर्ष ३ मा पर्नसकेमा नेपालले समूह एमा रहेका बंगलादेश, भारत, आयरल्याड र अमेरिका मध्येका २ टिमसँग सुपर सिक्सको समूह चरण खेल्न पाउने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १३ जनवरीमा न्युजिल्याण्डसँग खेल्ने छ ।… विस्तृतमा
September 25, 4:44
मालदिभ्समाथि सानदार जित निकाल्दै घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान बनाएको हो।
योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।
सेमिफाइनलमा नेपालले भारत र भुटानबीच एक टोलीसँग… विस्तृतमा
September 25, 4:16
साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र मालदिभ्स दुवै टोली १० खेलाडीमा समेटिएका छन्।
खेलको ३४ औँ मिनेटमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड पाएका हुन्।
मालदिभ्सका खेलाडीले हानेको लङ क्रसमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेका थिए। त्यही क्रममा दुवै खेलाडीबीच झगडा हुँदा रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए।
खेलको पहिलो… विस्तृतमा
September 24, 4:25
धनगढी । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत गठित चार वटा विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
प्रदेश सभाका सचिवालयका अनुसार चार वटा विषयगत समितिलाई पूर्णता दिलाउन सभामुख भीमबहादुर भण्डारीले आइतबार प्रदेश सभा सदस्यहरुसंग छलफल गरेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । निर्वाचन कार्यतालिका प्रदेश सभाको सूचना पाटीमा टाँस गरि सार्वजनिक गरिएको सभामुख भण्डारीले जानकारी दिए ।… विस्तृतमा
September 24, 3:41
धनगढी । कैलालीका १२ वर्षीय सिजन राना विदेशी भूमिबाट फुटबलमा उदाउनु भएको भएको छ ।
गोदावरी नगरपालिका–५ घर भई हाल अभिभावकसँग अमेरिकाको केन्टकी बस्दै आउनुभएका उहाँ विदेशमा खेलप्रेमीहरुको मन जित्न सफल भइरहनु भएको हो । फलस्वरूप विश्वका चर्चित क्लबले जुनियर टिमका लागि सिजनमाथि आँखा लगाइरहेका छन् ।
लेक्सिन्टन स्पोर्टिङ क्लबमा रहेका सिजनलाई अमेरिकाको चर्चित एमएलएस लिगका लागि एफ्सी सिनसिन्नाति क्लबले… विस्तृतमा
September 24, 3:35
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि हात नपरेको बताएका छन् ।
एसियाली खेलकुदमा भाग लनि चीन जानुअघि आइतबार काठमाडौंमा बिदाइपछि पत्रकारसित कुरा गर्दै उनले भने, ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौं । हेरौं के हुन्छ ।’
२८ भदौमा एसियाली खेलकुदमा… विस्तृतमा